Category: अर्थ

भरतपुर महानगरपालिका द्वारा सुकुमवासिहरुलाई लालपुर्जा वितरण

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आईतबार छुटपुट ५ जना भूमिहिन सुकुम्बासीलाई जग्गा धनी प्रमाण–पत्र वितरण गर्नुभएको छ । जग्गाधनी प्रमाणपत्र पाउनेहरु राष्टिय भूमि आयोग चितवनले भरतपुर–२ आँपटारीमा १ सय ३३…

भोली बाट भरतपुर महानगरमा रोकिएको जग्गाको कित्ताकाट खुल्ने

भोली बाट भरतपुर महानगरमा रोकिएको जग्गाको कित्ताकाट खुल्ने भएको छ । भरतपुर महानगरपालिकाले जाए अनुसार भरतपुर भित्रका सबै जग्गाको कित्ताकाट खुल्ने भएको हो ।

चीन : पतनउन्मुख कि उदयिमान नै ?

सुनिल बराल । २३ असोज, काठमाडौं । केही दिनअघि फरेन अफेयर्समा ‘चिनियाँ उदयको अन्त्य‘ भन्ने एक लेख प्रकाशित भयो । टुफ्ट विश्वविद्यालयका प्राध्यापक माइकल बेक्ली र जोन हप्किङ्नस विश्वविद्यालयका हल…

वैदेशिक लगानीका ६ वर्ष : स्वीकृत २ खर्ब बढी, भित्रियो ६६ अर्ब २८ करोड मात्र

काठमाण्डाै- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता ज्यादा हुने तर भित्रिनेचाहिँ अत्यन्त न्यून हुने गरेको पाइएको छ । प्रतिबद्धताअनुसार ज्यादै न्यून मात्र लगानी भित्रिएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७१/०७२ यता…

सुनकाे भाउ घट्यो, चाँदीकाे स्थिर

काठमाण्डाै – सुनकाे भाउ आज पनि सामान्य घटेको छ । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ९२ हजार ६ सय रुपैयाँमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।…

नेप्से २४ सय विन्दुभन्दा माथि, ९ अर्ब ३७ करोड रुपैयाँको कारोबार

काठमाण्डौ – हप्ताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से ५० अङ्कले बढेको छ । आइतबार नेप्से ५० दशमलव २ अङ्कले बढेर २४ सय २४ दशमलव ८४ विन्दुमा पुगेको छ…