Month: ११ माघ २०७७, आईतवार १६:३७

फिल्म ‘सत्यम्’को थिमेट्रीकल स्केच पोस्टर सार्वजनिक

काठमाडौं । अभिनेता राजेश हमालको अभिनय रहेको फिल्म ‘सत्यम’को ‘थिमेट्रीकल स्केच पोस्टर’ सार्वजनिक भएको छ । पोस्टरमा हमालले महानायक लेख्दै गरेको स्केच फोटो राखिएको छ । शंकर कार्कीले निर्देशन गर्न…

वैदेशिक लगानीका ६ वर्ष : स्वीकृत २ खर्ब बढी, भित्रियो ६६ अर्ब २८ करोड मात्र

काठमाण्डाै- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता ज्यादा हुने तर भित्रिनेचाहिँ अत्यन्त न्यून हुने गरेको पाइएको छ । प्रतिबद्धताअनुसार ज्यादै न्यून मात्र लगानी भित्रिएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७१/०७२ यता…

लालची स्वभाव कोरोना भन्दा पनि खतरनाक छ है !

– दशराज शाक्य यस ब्रम्हाण्डमा रोगको महामारी धेरै नै आएछ, भविष्यमा पनि आइ नै रहन्छ । कोभिड–१९ को महामारी अलि फरक देखिन्छ, यसले पूरा ब्रम्हाण्डको आर्थिक गतिविधि सँगसँगै लोभी मान्छेलाई…

सुनकाे भाउ घट्यो, चाँदीकाे स्थिर

काठमाण्डाै – सुनकाे भाउ आज पनि सामान्य घटेको छ । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ९२ हजार ६ सय रुपैयाँमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।…

नेप्से २४ सय विन्दुभन्दा माथि, ९ अर्ब ३७ करोड रुपैयाँको कारोबार

काठमाण्डौ – हप्ताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से ५० अङ्कले बढेको छ । आइतबार नेप्से ५० दशमलव २ अङ्कले बढेर २४ सय २४ दशमलव ८४ विन्दुमा पुगेको छ…

विराटनगरविरुद्ध एपीएफको फराकिलो जित

काठमाडौं । सावित्रा भण्डारी साम्बाले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि विभागीय टोली एपीएफले महिला राष्ट्रिय लिगमा लगातार दोस्रो जित हात पारेको छ । साम्बाले ह्याट्रिकसहित चार गोल गरेपछि लिग अन्तर्गत…

लुम्बिनीसँगको खेल टाई भएपछि बागमती सेमिफाइनलमा

काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा बागमती र लुम्बिनी प्रदेशले बराबरी खेलेका छन् । खेलमा दुवै टिमले समान २२० रन बनाएपछि म्याच टाई…

कोरोना देखिएपछि तीन विद्यालय बन्द

काठमाडौं । शिक्षक र विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएपछि तीन विद्यालय बन्द गरिएको छ । वनगाड कुपिण्डे नगरपालिकामा रहेका तीन विद्यालयका शिक्षक र विद्यार्थी गरी १६ जनामा संक्रमण देखिएपछि एक…

भन्सारलाई अनलाइन प्रणालीमा विकास गरौ : मन्त्री अर्याल

काठमाण्डौ । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि जन्य वस्तुहरुको आयात निर्यातमा सन्तुलन कायम गर्न भन्सारलाई अनलाइन प्रणालीमा विकास गर्नुपर्ने बताएकी छिन् । कृषि तथा खाद्य पदार्थ आयात…

बसन्त र रचनाकाे ‘भाग्ने तयारी’

काठमाण्डाै– गायक बसन्त बिश्वकर्मा र गायिका रचना रिमाल यही बर्ष भाग्ने तयारी गरेका छन । प्रेमका सम्बन्धमा गाउँमा हल्ला चल्न थालेपछि बसन्त र रचनाले भाग्ने शुरू गरेका हुन । उनीहरूकाे…