Author: Khabarbatika2020@gmail.com

रुकुमपश्चिममा बस दुर्घटना हुँदा ९ जना घाइते

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ११ रिठा भन्ने स्थानमा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । काठमाडौंबाट रुकुमपश्चिमको राडीतर्फ जाँदै गरेको प्रदेश ३-००५ ख ९९६६ नम्बरको बस आज…

थारू कल्याणकारिणी सभाको २३औं राष्ट्रिय महाधिवेशन भैरहवामा

काठमाडौं। नयाँ नेतृत्व छान्‍नका लागि थारू कल्याणकारिणी सभाको २३औं राष्ट्रिय महाधिवेशन भोलि (शनिबार)देखि भैरहवामा हुँदैछ। महाधिवेशनको पूर्वसन्ध्यामा शुक्रबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनका लागि आवश्यक सबै तयारी पूरा भएको…

फिल्म ‘सत्यम्’को थिमेट्रीकल स्केच पोस्टर सार्वजनिक

काठमाडौं । अभिनेता राजेश हमालको अभिनय रहेको फिल्म ‘सत्यम’को ‘थिमेट्रीकल स्केच पोस्टर’ सार्वजनिक भएको छ । पोस्टरमा हमालले महानायक लेख्दै गरेको स्केच फोटो राखिएको छ । शंकर कार्कीले निर्देशन गर्न…

वैदेशिक लगानीका ६ वर्ष : स्वीकृत २ खर्ब बढी, भित्रियो ६६ अर्ब २८ करोड मात्र

काठमाण्डाै- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता ज्यादा हुने तर भित्रिनेचाहिँ अत्यन्त न्यून हुने गरेको पाइएको छ । प्रतिबद्धताअनुसार ज्यादै न्यून मात्र लगानी भित्रिएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७१/०७२ यता…

लालची स्वभाव कोरोना भन्दा पनि खतरनाक छ है !

– दशराज शाक्य यस ब्रम्हाण्डमा रोगको महामारी धेरै नै आएछ, भविष्यमा पनि आइ नै रहन्छ । कोभिड–१९ को महामारी अलि फरक देखिन्छ, यसले पूरा ब्रम्हाण्डको आर्थिक गतिविधि सँगसँगै लोभी मान्छेलाई…

सुनकाे भाउ घट्यो, चाँदीकाे स्थिर

काठमाण्डाै – सुनकाे भाउ आज पनि सामान्य घटेको छ । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ९२ हजार ६ सय रुपैयाँमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।…

नेप्से २४ सय विन्दुभन्दा माथि, ९ अर्ब ३७ करोड रुपैयाँको कारोबार

काठमाण्डौ – हप्ताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से ५० अङ्कले बढेको छ । आइतबार नेप्से ५० दशमलव २ अङ्कले बढेर २४ सय २४ दशमलव ८४ विन्दुमा पुगेको छ…

विराटनगरविरुद्ध एपीएफको फराकिलो जित

काठमाडौं । सावित्रा भण्डारी साम्बाले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि विभागीय टोली एपीएफले महिला राष्ट्रिय लिगमा लगातार दोस्रो जित हात पारेको छ । साम्बाले ह्याट्रिकसहित चार गोल गरेपछि लिग अन्तर्गत…

लुम्बिनीसँगको खेल टाई भएपछि बागमती सेमिफाइनलमा

काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा बागमती र लुम्बिनी प्रदेशले बराबरी खेलेका छन् । खेलमा दुवै टिमले समान २२० रन बनाएपछि म्याच टाई…

कोरोना देखिएपछि तीन विद्यालय बन्द

काठमाडौं । शिक्षक र विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएपछि तीन विद्यालय बन्द गरिएको छ । वनगाड कुपिण्डे नगरपालिकामा रहेका तीन विद्यालयका शिक्षक र विद्यार्थी गरी १६ जनामा संक्रमण देखिएपछि एक…