Month: १६ फाल्गुन २०७९, मंगलवार १२:४२

चितवन २ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता

काठमाडौँ । आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा भाग लिन हालसम्म १८ दल दर्ता भएका छन् । फागुन १६ गतेसम्म उक्त संख्याको दल दर्ता…

भोली बाट भरतपुर महानगरमा रोकिएको जग्गाको कित्ताकाट खुल्ने

भोली बाट भरतपुर महानगरमा रोकिएको जग्गाको कित्ताकाट खुल्ने भएको छ । भरतपुर महानगरपालिकाले जाए अनुसार भरतपुर भित्रका सबै जग्गाको कित्ताकाट खुल्ने भएको हो ।

खेल क्षेत्रलाई सबल बनाउन सके समाजमा अनुशासन, मर्यादा र संस्कृति स्थापित गर्न सकिन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रलाई सबल बनाउन सके समाजमा अनुशासन, मर्यादा र संस्कृति स्थापित गर्न सकिने बताउनुभएको छ । मंगलबार ललितपुरको च्यासल रङ्गशाला उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो…

स्ववियु निर्वाचनको तीव्र तयारी गर्दै अखिल (क्रान्तिकारी) चितवन

चितवन । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) चितवनले आगामी चैतमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा आफ्नो उम्मेदवारलाई जिताउने गरी…

स्ववियुको त्यो गर्विलो इतिहास,सत्ता हल्लउने त्यो तागत

काठमाडौं । तत्कालीन राजा महेन्द्रले २०१७ सालमा ‘सैनिक कू’ गरे । २००७ सालको संघर्षबाट प्राप्त प्रजातन्त्र समाप्त पारे । दलहरूमाथि प्रतिबन्ध लगाए भने नेताहरूलाई नजरबन्दमा राखे । पञ्चायती व्यवस्थाको विरोधमा…

अखिल(क्रान्तिकारी) अमर जनशक्ति क्याम्पस हाजिरि जवाफ प्रतियोगीता सम्पन्न

भरतपुर । सत्तारुढ माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) अमर जनशक्ति क्याम्पसको आयोजनामा अन्तर कक्षा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । भरतपुर । सत्तारुढ माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) अमर जनशक्ति क्याम्पसको…

पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने

१४ फागुन, काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी…

जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छौँ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताउनुभएको छ। आइतबार बिहान जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्रीले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदहरूको…

को हुन माओवादी जनयुध्दका पहिलो सहिद दिल बाहादुर रम्तेल ?

काठमाडौ– २०५२ साल फागुन १४ गते गोरखामा स्कुल पढ्न गएका ११ वर्षीय बालक दिलबहादुर रम्तेलमाथि प्रहरीको गोली लाग्दा मृत्यु भएको थियो । तत्कालीन विद्रोही पक्ष माओवादीले उनलाई ‘जनयुद्ध’ का क्रममा…