शहिद सप्ताह : चितवनमा आज रक्तदान सम्पन्न,भाेली बृहत अन्तक्रिया कार्यक्रम हुदैँ

Byरातोप्रहार संवाददाता

२० फाल्गुन २०८०, आईतवार ११:०४ २० फाल्गुन २०८०, आईतवार ११:०४ २० फाल्गुन २०८०, आईतवार ११:०४

नेकपा (माओवादी केन्द्र) चितवनकाे आयाेजनामा शहिद सप्ताह अन्तर्गत आज जिल्ला पार्टी कार्यलय कृष्णपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

१११ जना सहभागी रहेकाे उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य इश्वरी भट्टराइ प्रमुख अतिथी रहनु भएकाे थियाे । कार्यक्रम शहिद सप्ताह मनाउने पार्टीकाे निर्णय अनुसार चितवनमा रगत अभावकाे समस्यलाइ मध्यनजर गर्दै रक्तदान गरिएकाे कार्यक्रमका अध्यक्ष एबम नेकपा (माओवादी केन्द्र) चितवन जिल्ला स‌याेजक रामचन्द्र अधिकारीले बताउनु भयाे ।

भाेली शहिद सप्ताहकाे समापन सँगै बृहत अन्तक्रिया कार्यक्रम सबै राजनितक दलहरु सहितकाे सहभागितामा गर्न लागिएकाे समेत उँहाले जानकारी गराउनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *