शनिबार १३ माघ २०८०,चितवन

अखिल (क्रान्तिकारी) कालिका नगर पालिका को तेस्रो पुर्ण बैठक नगर अध्यक्ष सिद्वान्त मगर को अध्यक्षता मा सगंठनका केन्द्रिय सचिव क. सरोज ध्वज भण्डारी को प्रमुख अतिथ्यतामा जिल्ला संयोजक क. बिकास कोईराला को बिशिष्ट अतिथ्यतामा पार्टी जिल्ला सदस्य भरत ढुंगाना जिल्ला सहसंयोजक क.सुसन पौडेल जिल्ला कार्यलय सदस्य क.शुसिल कार्की को अतिथ्यतामा बसेको बैठक निम्न निर्णयहरु गरी भव्यताका साथ समपन्न भएको छ ।

निर्णयहरु 

१. रिक्त पदाधिकारी चयन

बरिष्ठ उपाध्यक्ष : अनिता भण्डारी 

उपाध्यक्ष : ईश्वर श्रेष्ठ,सुदिप राना

सचिव : रोसन श्रेष्ठ

सह-सचिव :क.मंजिल तमाङ,अन्जना भण्डारी,रामहरी अधिकारी,विश्व गोले

कोषाध्यक्ष : विनय तमाङ

नगर सदस्यहरु : क.मिलन मगर,क.समिर मगर,क.प्रभाष बस्नेत,क.सन्तोष मगर,क.संगित श्रेष्ठ 

२. सदस्यता नविकरण

३.फाल्गुन १ गते जनयुद्व दिवस को दिन देखि तेस्रो क.निमा कप फुटबल प्रतियोगिता संञ्चालन गरिने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *