कालिका Engineering Consultancy Association को सचिव मा निलकण्ठ रेग्मि ।

Byरातोप्रहार संवाददाता

२३ भाद्र २०८०, शनिबार ०६:५५ २३ भाद्र २०८०, शनिबार ०६:५५ २३ भाद्र २०८०, शनिबार ०६:५५

२३ भदौ २०८०,शनिवार

पुर्वि चितवनको कालिका नगर पालिका मा आज मात्रै Engineering Consultancy Association ले पुरानो समिति विघटन गरी नयाँकार्य समिति गठन गरेको छ ।

मिति २०८०-०५-१६ गते बसेको कालिका नगर पालिका भित्र रहेको सम्पुर्ण Engineering Consultancy हरु को बैठक ले अभिलेखीकरण गर्न छुट भएका घर तथा भौतिक संरचनाहरुको अभिलेखिकरण गर्ने सम्बन्धी सुचनाको बिषयमा छलफल गर्दै । भदौ २३ गते पुरानो समिति विघटन गरी नयाँ कार्यसमिति गठन गर्ने निर्णय गरेको थियो । सोहि अनुसार आज मिति २०८०-०५-२३ गते विहान ७ बजे बसेको पुरानो कार्य समिति र नगर पालिका भित्र दर्ता भएको ईन्जिनियरिङ कन्सल्टेन्सी हरु को उपस्थितिमा नयाँकार्य समिति गठन भएको हो ।

Engineering Consultancy Association कालिका को नयाँ कार्य समिति को पदाधिकारीहरु यसप्रकार रेहेको छ ।

अध्यक्ष : सुन बहादुर बि.क. (संजोग)
उपाध्यक्ष : सिद्वान्त मगर
सचिव : निलकण्ठ रेग्मि
कोषाध्यक्ष : सरोज गुरुङ

Engineering Consultancy Association कालिका ले प्रत्यक महिनाको पहिलो शनिवार नियमित बैठक राख्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *