भरतपुर / सप्तगडकी बहुमुखी क्याम्पस नारायणगढमा सप्तगडकी गोर्खा सम्पर्क मंच पुन: सुचारु मा आएको छ शुक्रबार सप्तगडकी क्याम्पसमा बसेको भर्चुअल बैठकले अध्यक्ष मा कपिल बन्जारा र सचीव मा मानस अधिकारी लाई चयन गरिएको रिक्तरहेको जिम्मेवारीमा क्याम्पसमा विध्यार्थीको भौतिक उपस्थितिमा पढाइ सन्चालन मा आएपछि सदस्य चयन गरिने गोर्खा सप्तगडकी सम्पर्क मंच का पुर्व इन्चार्ज सुदिप दवाडी ले बताएका छन
गोर्खा सप्तगण्डकी सम्पर्क मन्च मा चयन भएका अध्यक्ष कपिल बन्जारा र सचीव मानस अधिकारी का अनुसार गोर्खा जिल्ला बाट आएर चितवनमा डेरा मा बसि सप्तगडकी क्याम्पसमा पढ्दै आएका विध्यार्थीको सहजता का लागि पुनः यसको सुचारु गरिएको र गोर्खा जिल्लाका विध्यार्थीको हकहित को निम्ति यस सम्पर्क मन्चले काम गर्ने बताएका छन अध्यक्ष बन्जारा र सचीव अधिकारी यसै क्याम्पसमा अध्यन गर्दै आएका छन
गोर्खा सप्तगडकी सम्पर्क मन्चले लकडाउनको समयमा डेरा मा बस्ने गोर्खाका विध्यार्थीहरु लाई राहत वितरण गर्ने विध्यार्थीलाई कुनै समस्या परे क्याम्पस सग सल्लाह गरि समस्याको समाधान गर्ने विध्यार्थी को अतिरिक्त क्रियाकलाप लाई अगाडि बढाउन क्याम्पसमा खेलकुद कार्यक्रम सन्चालन गर्ने जस्ता कार्यक्रम गर्दै आएको छ