अाेलि ग्याङ्गले गर्याे अर्काे साइबर अपराध, प्रचण्ड सचिवालयले द्धारा प्रतिराेध

Byरातोप्रहार संवाददाता

१३ श्रावण २०७८, बुधबार ०५:०१ १३ श्रावण २०७८, बुधबार ०५:०१ १३ श्रावण २०७८, बुधबार ०५:०१

अाेलि समुहका नेता देखि कार्यकर्ता सम्म यति बेलामा साइबर अपराध गर्नमा व्यस्त छन ।

पछिल्लाे समयकाे नेकपा (माअाेवादी केन्द्र)का अध्यक्ष प्रचण्डकाे पुरानाे हस्ताक्षर दुरूपयाेग गरी भ्रामक समचार प्रेषण गर्दै अाएका छन । यरस्ताे गतिबिधिकाे प्रचण्डकाे सचिवालय प्रमुख गंगा दाहाल ले खण्डन गर्नु भएकाे छ ।

सामाजिक संजालमा एक पाेष्ट सेयर गर्दै अाेली स्कुलिङ्गकाे काम भन्दै गंगा दाहालले विराेध गर्नु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *